Skip to content

हिमालयन रिको सञ्चालक समितिमा तीन जना नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा तीनजना नियुक्त भएका छन् । उक्त कम्पनीको फागुन २० गते आइतबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिमा १ जना संस्थापक सेयरधनी र दुई जना सर्वसाधारण सेयरधाीहरुलाई नियुक्त गरेको हो ।

उक्त कम्पनीका अनुसार संस्थापक समूहबाट रोहित गुप्ता तथा सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेललाई ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले एक सूचनामा उल्लेख गरेको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal