Skip to content

महिला लघुवित्तको अध्यक्षमा कुँवर चयन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तारा कुँवर चयन भएकी छन्। संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको छैटौं वार्षिक साधारणसभाबाट नवनिर्वाचित सञ्चालकहरूमध्येबाट अध्यक्षमा सर्वसम्मत कुँवरलाई चयन गरिएको कम्पनीले जानाएको छ ।

 उक्त सभाबाट संस्थापक सेयरधनीका तर्फबाट चारजना सञ्चालक पुनःनिर्वाचित भएका छन् । नवनिर्वाचित हुने सञ्चालकमा तारा कुवँर, माया भण्डारी, सुभाष जमरकटेल र डा. इमान सिंह गुरुङ रहेका छन् । 

पागुन २७ गते आइतबार बसेको सञ्चालक समितिको ७३औं बैठकले कुँवरलाई अध्यक्ष चयन गरेको हो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal