Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १३ जना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ५५ हजार ७ सय ४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको पहिलो हकदार सिंस्थापक सेयरधनीहरु छन् । संस्थापक सेयरधनीहरुबाट सेयर बिक्री नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सो सेयर बिक्री खुल्ला गर्ने बैंकले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal