Skip to content

डलर बढ्दा यूरो र पाउण्डको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा कायम भएको छ ।

  बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ०५ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ८१ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ७९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५० पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३ रुपैयाँ ७३ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३ रुपैयाँ ०१ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६ रुपैयाँ ९७ पैसा कायम छ । कुवेती दिनारको एकको खरिददर ४३० रुपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २४  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १४ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal