घट्यो पेट्रोलियम पदार्थको मूल्य लगानी न्यूज २ चैत्र २०८०, शुक्रबार १६:०२March 15, 2024 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा १ रुपैयाँ र डिजल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटाएको हो । काठमाडौं उपत्यकामा १७१ रुपैयाँ कायम भएको छ ।
नीति तथा कार्यक्रमका लागि महासंघले दियाे सुझाव : बिजुलीलाई उद्योगहरुको कच्चा पदार्थको रुपमा उपलब्ध गराउन माग
बीमा शुल्कभन्दा तिर्नुपर्ने दायित्व बढी भएपछि हाइड्रोको बीमा हुन छाड्यो, समस्यामा हाइड्रोपावर र बीमा कम्पनी
प्रतिक्रिया दिनुहोस्