Skip to content

भारतमा भुक्तानी गर्न अब सजिलो, क्यूआर कोडबाट सकिने

काठमाडौं । भारतमा भुक्तानीको लागि नेपाली क्यूआर कोड प्रयोग हुने भएको छ । 

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र – २०८० मा संशोधन गर्दै भारतमा नेपालीतथा थप गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकका खाता चलाउनेले यस्तो सुविधा पाउनेछन् । 

नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएका व्यक्तगत खातामा दिनको १५ हजार र महिनाको १ लाखसम्म भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal