Skip to content

सुन तस्करीको आरोपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पक्राउ

काठमाडौं । सुन तस्करीको आरोपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ गरेका छन् । 

नेपाल प्रहरीले ललितपुरबाट केही समय अगाडि पुनलाई पक्राउ गरेको हो । 

पूर्वउपराष्ट्रपति पुनका दुवै छोराहरु सुन तस्करीमा लागेको आरोप छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal