Skip to content

डिप्रोक्स लघुवित्तको लाभांश प्रस्ताव पारित गर्न चैत २५ गते साधारणसभा आह्वान

काठमाडौं । डिप्रोक्स लघुवित्तले चैत २५ गते सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । 

उक्त लघुवित्तले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ भने चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal