Skip to content

सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न काठमाडौँ महानगरको अनुरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्नका लागि अनुरोध गरेको छ । 

महानगरले आज एक सूचना जारी गर्दै पछिल्लो समय सहकारी संस्थाहरुमा आएका विविध समस्याहरुले सहकारीहरुको व्यवस्थापनमा असहज परिस्थिति सिर्जना भएका भन्दै सहकारी संस्थाबाट संस्थाहरुबाट सदस्यहरुको बचत रकम नै ऋणीहरुलाई कर्जाका रुपमा प्रवा हुने र यसले बचत फिर्ता गर्न समस्या भएको भन्दै तत्काल ऋण वापतको साँवा र ब्याज भुक्तानी गर्न आग्रह गरेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi