Skip to content

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठलाई  चयन  गरेको छ ।

कम्पनीको चैत ५ गते सोमबार  हपराह्न ४ बजे बसेको सञ्चालक समितिको निर्णयअनुसार अध्यक्षमा सुरेशलाल श्रेष्ठलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal