Skip to content

बलेफी हाईड्रोपावरको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त

काठमाडौं ।  बलेफी हाईड्रोपावर कम्पनीको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त भएका छन् । कम्पनीको चैत ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले तिमल्सेना र प्रधानलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सञ्चालक दुवै जना सन्दीपकुमार शारदा र सुलभ अग्रवालले राजीनामा दिएसँगै रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको हो । शारदा र अग्रवालको राजीनामा चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal