Skip to content

कुन मुद्रा कतिमा कारोबार हुँदैछ आज? यस्तो छ विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

 बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा छ ।

            अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा कायम छ ।

             जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा कायम छ ।

              त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ रुपैयाँ ७० पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२ रुपैयाँ ८२ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७ रुपैयाँ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ६६  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७२ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal