Skip to content

मनकामना स्मार्ट लघुवित्तको साधारणसभा चैत २९ गते

काठमाडौं ।  मंगलबार बसेको सञ्चालक समिति बैठकले मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले चैत २९ गते सभा होटल पौवा सिद्धार्थनगद ६, रुपन्देहीमा वार्षिक साधारणसभा बोलाएको छ । 

यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । सो कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने भएको छ । साथै, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्तिसम्बन्धी समझदारी भएको हो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal