Skip to content
Prabhu

हिमालयन रिको तेस्रो वार्षिक साधारणसभाद्वारा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सो कम्पनीले सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस सेयर वितरणपश्चात हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal