अभियान लघुवित्तको नायव सीईओ रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत लगानी न्यूज ८ चैत्र २०८०, बिहीबार ०७:३२March 21, 2024 काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्याकारी अधिकृत रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ । कम्पनीले चैत ८ गते बिहीबारबाटै लागू हुने गरी अधिकारीको राजीनामा स्वीकृत भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०८१ जारी, इन्भेष्टमेन्ट कम्पनीमा सेयर लगानी गर्ने एनआरएनका लागि यस्तो मापदण्ड निर्धारण
प्रतिक्रिया दिनुहोस्