अभियान लघुवित्तको नायव सीईओ रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत लगानी न्यूज ८ चैत्र २०८०, बिहीबार ०७:३२March 21, 2024 काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्याकारी अधिकृत रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ । कम्पनीले चैत ८ गते बिहीबारबाटै लागू हुने गरी अधिकारीको राजीनामा स्वीकृत भएको हो ।
बीमा शुल्कभन्दा तिर्नुपर्ने दायित्व बढी भएपछि हाइड्रोको बीमा हुन छाड्यो, समस्यामा हाइड्रोपावर र बीमा कम्पनी
प्रतिक्रिया दिनुहोस्