Skip to content

अभियान लघुवित्तको नायव सीईओ रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्याकारी अधिकृत रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीले चैत ८ गते बिहीबारबाटै लागू हुने गरी अधिकारीको राजीनामा स्वीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal