Skip to content

प्रहरीप्रधान कार्यालयद्वारा १४१ जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । बिहीबार प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै १ सय ४१ डीएसपीहरुको सरुवा गरेको जनाएको छ ।

हाल सरुवा भएको दरबन्दीबाट चैतदेखिको तलब, भत्तासमेत पाउने गरी सरुवा गरिएको हो । आज जारी सूचनामा भनिएको छ।

  

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal