Skip to content

रवि लामिछानेको सहकारी अनियमिततामा संलग्नता भेटिएनः आइजीपी कुँवर

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा जवाफ दिँदै कुँवरले अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताएका हुन् ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

कुँवरले भने  ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर, अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन । अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal