Skip to content

इन्फिनिटी लघुवित्तद्वारा ६४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ६४ हजार ७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त कम्पनीले सेयरको खरिद मूल्य भने तोकेको छैन । सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्ने कित्ता संख्या खुलाइ आवेदन पेस गर्ने सक्नेछन् । उक्त कम्पनीले  तोकिएको समयमा कुनै पनि सेयरधनीबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा कम्पनी/ संघसंस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal