Skip to content

नेप्सेमा नेपाल इन्भष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल इन्भष्टमेन्ट मेगा बैंकको ऋणपत्र  बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सीचीकृत भएको हो ।

बैंकको अंकित मूल्य १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरण भएको हो ।

यससँगै चैत १८ गते (आइतबार) देखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।  बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकले १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal