Skip to content

गरिमा विकास बैंकको सीइओमा माधवप्रसाद उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीका यसअघिका सीइओ गोविन्दप्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सीइओमा नियुक्त गरिएको हो ।

उक्त  कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी उफाध्यायलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी चार वर्षे कार्यकाल रहने गरी सीइओ नियुत्तिmको निर्णय भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत गराएको छ । नवनियुक्त उपाध्याय यसअघि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत थिए ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal