Skip to content

लिटरमा ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । चैत १९ देखि लागू हुने गरेर निगमले पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँले बढाएको हो । 

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १७५ रुपैयाँ पर्ने छ ।

निगमले पेट्रोलको मूल्य बढाएपनि डिजेल,मट्टितेल र खाना पकाउने ग्यासको भने मूल्य बढाएको छैन । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal