Skip to content

सपोर्ट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल नियुक्त

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शनिबार सम्पन्न साधारणसभाबाटअध्यक्षमा महेशकुमार पोखरेललाई सर्वसम्मत रुपमा  नियुक्त गरेको हो । 

उक्त संस्थाले सभामा सेयरधनीतर्फ रित्त रहेको ४ सञ्चालक र सर्वसाधारण सेयरधनीतर्फ रिक्त रहेको १ जनालाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

संस्थाले अध्यक्षमा महेशकुमार पोखरेल, सञ्चालकमा पुनितकुमार सारडा, सुमित अधिकारी, होमशंकर दाहाल, तारादेवी भट्टराई, दिव्य प्रसाद कोइराला र गोविन्द लाल कर्णलाई नियुक्त गरेको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal