Skip to content

लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । लक्ष्मी सनराइज बैंकको १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

सो बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ७ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal