Skip to content

कति छ आजको विदेशी विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

 बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ७१ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३० पैसा छ ।

          अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९९ रुपैयाँ १४ पैसा कायम छ ।

             जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा कायम छ ।

              त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३ रुपैयाँ ६७ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२ रुपैयाँ ४९ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७ रुपैयाँ ०९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७६ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal