Skip to content

कर्मचारीले नबुझ्दा ७० अर्बको सूचना प्रविधि उद्योग धरासायी हुने भयोः गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजस्व अनुसन्धान विभागका कर्मचारीले कुरा नबुझ्दा ७० अर्बको सूचना प्रविधि क्षेत्र धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारी कर्मचारीले नबुझ्दा सूचना प्रविधि क्षेत्र धरासायी हुने अवस्थामा पुगेको बताएका हुन् । 

राजस्व अनुसन्धान विभागले निर्यातमा भ्याट छलेको भन्दै अमेरिकन कम्पनी कोटिभिटी विरुद्ध १० अर्ब बिगो राखेर मुद्दा दर्ता गरेको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal