Skip to content

नेपाल राष्ट्र बैंकले कुन विदेशी मुद्राको कति तोक्यो विनिमय दर ?

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२
पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३
रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

 

 बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर
१६७ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा छ । साथै स्वीस फ्रयाङ्क
एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २२ पैसा छ ।

           अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर
८६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ १२ पैसा र
बिक्रीदर ९८ रुपैयाँ ५७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ
४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर
८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा
, चाइनिज युआन एकको खरिददर १८
रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा
, साउदी रियालको खरिददर ३५ रुपैयाँ
४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको
एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा छ भने थाइ भाटको
एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम
  छ ।

               यूएई दिराम एकको खरिददर
३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा
, मलेसियन रिङगेट एकको खरिददर २८
रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १२ पैसा
, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा
र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा
र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा कायम छ ।

 डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा,
हङकङ डलर एकको
खरिददर १७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७ रुपैयाँ ०८ कायम छ । कुवेती दिनारको एकको
खरिददर ४३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५२ पैसा तथा बहराइन दिनार एकको
खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा कायम छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal