Skip to content

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने

काठमाडौं ।  गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले  लाभांश वितरण नगर्ने भएको छ । 

उक्त कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने जानकारी गराएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal