Skip to content

किसान लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ । 

सो कम्पनीको चैत ९ गते शुक्रबार बसेको ५औं सम्पन्न वार्षिक साधारणसभाबाट बाह्य लेखापरीण गर्ने एनएस ऐण्ड एसोसिएट्स, अनामनगर, काठमाडौंलाई नियुक्त गरेको हो ।

सो कम्पनीले २०८०। ०८१ को कारोबारका लागि नियुक्त गरेको जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal