Skip to content

एनएमबी लघुवित्तको सीइओमा पाण्डे पुनःनियुक्त

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पुनः आन्नद पाण्डेलाई नियुक्ति गरेको छ । 

कम्पनीको बिहीबार बसेको १५५औं सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले सीइओमा आन्नद पाण्डेलाई पुनः नियुक्त गरेको छ ।

कम्पनीले चैत २२ गतेबाट लागू हुने गरी पाण्डेलाई ४ वर्षका लागि पुन नियुक्त गरेको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal