Skip to content

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

  बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ४ण् पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६४ पैसा छ ।

           अष्ट्रेलियन  डलर एकको खरिददर ८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम  छ ।

               यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा कायम छ ।

 डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७ रुपैयाँ ०९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९३ पैसा कायम छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal