Skip to content

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको आजदेखि ६१ हजार ७ सय संस्थापक सेयर बिक्री खुला

काठमाडौं । आजदेखि प्रभु बैंक र स्वावलम्बन लघुवित्तके  संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।

जसअनुसार प्रभु बैंकको ६१ हजार ७ सय ६२ कित्ता सेयर रहेको छ। यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

 यस्तै, स्वावलम्बन लघुवित्तको १४ हजार ७ सय १० कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ। जसमा न्यूनतम ३ सय ५० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ।

दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयर धनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको लिलामीमा वैशाख १६ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal