Skip to content

कति छ आज राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर ?

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९८
पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४
रुपैयाँ ११ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

 

  बेलायतको पाउण्ड स्ट्रलिङ एकको
खरिददर १६८ रुपैयाँ ०६ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा छ । साथै स्वीस
फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४८ रुपैयाँ १६ पैसा छ ।

            अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर
८७ रुपैयाँ ८८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ८५ पैसा र
बिक्रीदर ९८ रुपैयाँ ३० पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ
५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०४ पैसा कायम छ ।

 

               जापानी येन १० को खरिददर
८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८ रुपैयाँ ८१ पैसा
, चाइनिज युआन एकको खरिददर १८
रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा
, साउदी रियालको खरिददर ३५ रुपैयाँ
४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा कायम छ ।

 

                त्यसैगरी कतारी रियालको
एकको खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ भने थाइ भाटको
एकको खरिददर ३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम
  छ ।

 

               यूएई दिराम एकको खरिददर
३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा
, मलेसियन रिङगेट एकको खरिददर २८
रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा
, दक्षिण कोरियन वन एक सयको खरिददर
९ रुपैयाँ ८४  पैसा र बिक्रीदर ९ रुपैयाँ
८९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र बिक्रीदर १२ रुपैयाँ
५५ पैसा कायम छ ।

 

  डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ
३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा
, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९९ पैसा र बिक्रीदर
१७ रुपैयाँ ०६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ४६ पैसा र
बिक्रीदर ४३४ रुपैयाँ ४१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ७३ पैसा र
बिक्रीदर ३५४ रुपैयाँ ३२ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal