Skip to content

उद्योग वाणिज्य दिवसमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबदता खोजिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार ५८औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।

भोलि बुधबार ८ः३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको छ ।

यसपटकको साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पूरी वक्ताका रुपमा रहेका छन् । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal