Skip to content

राष्ट्रियसभा उपाध्यक्षमा विष्णु र विमलाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन भने बुधबार हुनेछ ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रियसभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal