Skip to content

अमेरिकी डलरको भाउ बढ्दा, यूरो र पाउण्डको घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

  बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४७ पैसा छ ।

            अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९८ रुपैयाँ २८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०३ पैसा कायम छ ।

 

               जापानी येन १० को खरिददर ८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८ रुपैयाँ ८० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६२ पैसा कायम छ ।

                 त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम  छ ।

               यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१  पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२ रुपैयाँ ६२ पैसा कायम छ ।

  डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७ रुपैयाँ ०६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३९ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal