Skip to content

यूरो र पाउण्डको भाउ बढ्यो, अन्य मुद्रा कतिमा कारोबार हुँदैछन् आज ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा कायम भएको छ ।

  बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ५० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ ३० पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसा छ ।

            अष्ट्रेलियन  डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ०० पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३० पैसा कायम छ ।

                जापानी येन १० को खरिददर ८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८ रुपैयाँ ८० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६२ पैसा कायम छ ।

                 त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ रुपैयाँ ६७ पैसा कायम  छ ।

               यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३  पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा कायम छ ।

  डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४७ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७ रुपैयाँ ०६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६३ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३८ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal