Skip to content

ललितपुर मालपोत कार्यालयले बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेपछि ललितपुर मालपोत कार्यालयको शुक्रबार बिहान लाइन काटेको छ।

‘केहीबेर काटेका हौं। फेरि जोडिसक्यौं,’ प्राधिकरणकले जनाएको छ । लाइन काटेपछि मालपोत कार्यालयले बक्यौता रकम तिरेको थियो। ‘बक्यौता तिरेपछि लाइन पुनः जोडिएको हो,’ प्राधिकरणकले जनाएको छ।

मालपोतमा सेवा लिन पुगेका सैयौं मानिसहरू लाइन बसेर काम नभएपछि फर्किनुपरेको एक सेवाग्राहीले बताए। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi