Skip to content
Prabhu

कुमारी बैंकको नाफा १९ प्रतिशतले घट्यो, सेयरधनीलाई बाँड्ने नाफा ४ अर्ब २० करोडले ऋणात्मक

काठमाडौं । कुमारी बैंकको नाफा १९ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड नाफा गरेको छ । गतवर्ष बैंकको नाफा १ अर्ब ३० करोड थियो । बैंकले चैत मसान्तसम्म ८ अर्ब ४२ करोड ब्याज आम्दानी गरेको छ ।

सञ्चालन मुनाफा गतवर्षको तुलनामा बढेको छ ।

कुमारी बैंकको विवरण सेयरधनीको लागि भने फाइदाजनक छैन । ४ अर्ब २० करोडले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal