Skip to content
Prabhu

सुनको मूल्य तोलामा ११ सयले घट्यो

काठमाडौं । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा ११ सयले रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २०० रुपैयाँ छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ छ ।

चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १७ सय ५ रुपैयाँ कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal