Skip to content
Prabhu

क्रेस्ट माइक्रो लाइफको सञ्चालक समितिका अध्यक्ष मोरद्वारा शपथ ग्रहण

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आज बुधबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

मोर कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट संस्थापक समूहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका थिए ।

शपथग्रहण कार्यक्रममा नेपाल बिमा प्रधिकरणका पदाधिकारीहरुलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थित रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal