Skip to content

इँटाभट्टामा जिउँदै मान्छे जलाएका आफताब आलमलाई जन्मकैदको फैसला

nabil bank

काठमाडौं । इँटाभट्टामा जिउँदै मान्छे जलाएका कांग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।

जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम पनि छन् । जन्मकैदको फैसला हुने अन्यमा शेष सेराज र बद्री सहनी छन् ।

Hyundai

जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime