Skip to content

एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णय

 

काठमाडौं । सरकारले १ सय रुपैयाँको नोटमा रहेको नक्सा परिवर्तन गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा नेपालको चुच्चे नक्सा प्रयोग गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको हो।
सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T