काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बिहीबारदेखि लागू हुने गरेर घटाएको छ ।
निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल १७१ र डिजेल १५४ पर्ने छ ।

राष्ट्रिय आर्थिक गणनामा छुटेका उद्योग-व्यवसायलाई सहभागी हुन तथ्याङ्क कार्यालयको आग्रह
धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
बैंक तथा वित्तीय संस्थाका सीईओको तलब, सेवा सुविधामा राष्ट्र बैंकको लगाम, तोकियो सुविधा, सञ्चालक जिम्मेवार हुने (पूर्णपाठ)
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
प्रतिक्रिया दिनुहोस्