Skip to content

जानकी फाइनान्सको १ लाख कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । जानकी फाइनान्सका संस्थापक सेयरधनी यश अग्रवालको नाममा रहेको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा आफूले के कति कित्ता खरिद गर्ने हो खुलाई आमवेदन पेस गर्ने सक्नेछन् ।

तोकिएको समयमा कुनै पनि आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal