Skip to content

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट

 

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६ सय ५७ कित्ता सेयर लिलामीमार्फ बिक्री ल्याएको सेयर आज मंगलबारबाँडफाँट गरेको हो ।

जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेसगर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम भोलि बिहीबार अर्थात् जेठ ३ गतेबाट फिर्ता दिन सुरु गर्ने जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal