Skip to content

कांग्रेसले ७० विगाह जग्गा कमिसन खाएर बेचेर केपी ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी(स्टेटको जमिन कमिसनमा खाएर बेच्न दिएको अराोप लगाएका छन् ।

कांग्रेस सरकारमा हुँदा दुई पटक गरेर ७० विगाह जग्गा बिक्री गरेर कमिसन खाएको आरोप ओलीले लगाएका हुन् ।

ओलीले गिरिबन्धु टि स्टेटको जस्ग्गा सट्टा पट्टा गर्न दिने निर्णय गरेका थिए । त्यसलाई अदालतले खारेज गरेको हो ।

ओलीले कांग्रेसले सदन चल्न नदिएर बकवास कुरा बोलेको भन्दै एमाले चुप लागेर नबस्ने बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal