Skip to content

सन्दीप लामिछानेलाई सफाइ

काठमाडौं । उच्च अदालतले बलत्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सफाइ दिएको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको हो।

गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाक सुनाएको थियो । जिल्ला अदालतको फैसला विरुद्ध सन्दीप उच्च अजबलत पुगेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal