Skip to content

घट्यो पेट्रोलियम पदार्थको मूल्यः ७ रुपैयाँले सस्तो पेट्रोल, ५ रुपैयाँले डिजेल

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बिहीबारदेखि लागू हुने गरेर घटाएको छ ।

निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल १७१ र डिजेल १५४ पर्ने छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal