Skip to content

नीति अनुसन्धान प्रतिष्ठान अध्यक्षमा लेखनाथ शर्मा नियुक्त

काठमाडौं । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

शर्मा यसअघि खुला विश्वविद्यालयका उपकुलपति थिए। उनी गोरखा नगरपालिका वडा नम्बर ७ का हुन्। शर्माले गोरखा क्याम्पसको प्रमुख रहेर पनि काम गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T